संघीय निजामति विधेयक पारित गर्ने क्रममा गम्भीर षड्यन्त्र भएको छ , बदमासी गर्नेलाई कारबाही गर्नुपर्छ : अध्यक्ष प्रचण्ड मङ्गलबार १७ असार २०८२ ०८:०६ PM काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय निजामति सेवा विधेयक पारित...