साफ यू-२० महिला च्याम्पियनसिप फुटबल-भुटानविरुद्ध नेपालको शानदार जित शुक्रबार २७ असार २०८२ १०:०३ PM काठमाडौं। पूर्णिमा राईको ह्याट्रिकमा नेपालले भुटानलाई पराजित गर्दै साफ यू-२० महिला च्याम्पियनसिप फुटबलको आफ्नो उद्घाटन खेलमा सुखद् सुरुआत गरेको छ। बङ्गलादेशक...