कांग्रेसको घोषणापत्र तयारी समितिमा थप सदस्य मनोनीत
- आइतबार ४ बैशाख २०७९ १०:०८ PM
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको ‘स्थानीय तह निर्वाचन–२०७९, घोषणापत्र तयारी समिति’ मा २८ सदस्य मनोनित...