राष्ट्रिय सभा अध्यक्ष तिमल्सिनाले उठाए सभामुख सापकोटाको वैधतामाथि प्रश्न आइतबार ९ असोज २०७९ ०८:३६ PM काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले सभामुख अग्नि प्रसाद सापकोटाको पदावधि र सभामुखको हैसियतमा सापकोटाले गरेका निर्णयहरु...