‘राजसंस्था पुनःस्थापनाको सम्भावना अब समाप्त भयो’ सोमबार १४ चैत २०७८ ०६:४३ PM राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा) का अध्यक्ष कमल थापाले राजसंस्था पुनःस्थापनाको सम्भावना नेपालबाट समाप्त भएको जिकिर गर्नुभएको छ । ...