२२ हजार हेक्टर जमिनमा सिक्टाको सिँचाइ सुविधा आइतबार ४ चैत २०८० ०१:४९ PM राँझा (बाँके), ४ चैत : निर्माणाधीन राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत सिक्टा सिँचाइबाट बाँके जिल्लाको २२ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको छ ।