×

रसिया–अमेरिका

images

युक्रेनका बारेमा रसिया–अमेरिकाको वार्ता साउदी अरबको रियादमा हुने

  • शुक्रबार​ ७ चैत २०८१ ०८:३० AM

काठमाडौं । रुसी राष्ट्रपतिका सहयोगी युरी उशाकोभले बिहीबार युक्रेनका बारेमा रसिया–अमेरिकाको अर्को चरणको वार्ता साउदी अरबको रियादमा हुने बताएका छन् ।...