बिआरआइ सम्झौतामा ऋण लिने भन्ने विषय कतै उल्लेख गरिएको छैन - परराष्ट्रमन्त्री डाआरजु राणा शनिबार २२ मंसिर २०८१ ०९:०५ PM काठमाडौं। परराष्ट्रमन्त्री डाआरजु राणा देउवाले नेपाल सरकार र चीनबीच हालै सम्पन्न बेल्ट एन्ड रोड इनिसिएटिभ्स (बिआरआइ) सम्झौतामा ऋण लिने भन्ने विषय कतै उल्लेख...