रमेश भुसालको 'छालबाटो' लाई पद्मश्री साहित्य पुरस्कार आइतबार १५ भदौ २०८२ ०१:३७ PM काठमाडौँ । रमेश भुसालको संस्मरणात्मक कृति ‘छालबाटो’लाई २०८१ को ‘पद्मश्री साहित्य पुरस्कार’ अर्पण गरिएको छ । खेमलाल हरिकला लामिछा...