राजावादी प्रदर्शन- घुसपैठ भएको भन्दै दुई जना प्रहरी नियन्त्रणमा बिहीबार १६ जेठ २०८२ ०४:१५ PM काठमाडौं । काठमाडौंमा जारी राजावादी प्रदर्शनबाट दुई जना प्रहरीले नियन्त्रणमा लिएकाे छ । केहीबेर अघि मात्रै घुसपैठ भएको भन्दै दुई जनालाई रत्नपार्कबाट प्रहरीको...