राजपुर बमकाण्ड : न्यायाधीशहरूमाथि नै छानबिनको माग गर्दै निवेदन दर्ता मङ्गलबार ३ असार २०८२ ०८:२९ PM रौतहट। रौतहटको यमुनामाई गाउँपालिका–४ सरुअठाका ८४ वर्षीय श्रीनारायण सिंह न्यायको खोजीका लागि काठमाडौं पुगेका छन्। राजपुर बमकाण्डमा नेपाली कांग...