काठमाडौंबाट प्रहरीले गोली हानेर समात्यो चोरीका आरोपी प्रेम चौधरी, ६५ तोला सुन बरामद बिहीबार २३ माघ २०८२ ११:५८ AM काठमाडौं । काठमाडौंको बौद्धका रिन्जी लामाको घरबाट मङ्गलबार रु एक करोड चार लाख ५३ हजार बराबरका सुनका गहना चोरेर फरार भएका अभियुक्तलाई प्रहरीले गोली प्रहार गरी...