×

poudel

images

‘आगामी निर्वाचनमा गुणात्मक सफलता हासिल गर्छौँ’

  • बुधबार १६ चैत २०७८ ११:३४ PM

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले विकासको नेतृत्व गरेका कारण आगामी निर्वाचनमा गुणात्मक सफलता हासिल गर्ने दाबी गर्नुभएको छ ।