ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विषयलाई लिएर भएको झडपमा ५ प्रहरीसहित ७ जना घाईते आइतबार ११ फागुन २०८१ ०७:१२ AM काठमाडौं । ताप्लेजुङको पाथीभरा क्षेत्रमा निर्माणाधीन केबलकारको विषयलाई लिएर भएको विवादका बिच ताप्लेजुङ सदरमुकाम फुङलिङमा शनिबार राती आन्दोलरत पक्ष र प्रहरीबी...