पशुपतिको बालुवाखानी भ्रष्टाचार प्रकरण : एमाले नेता कुइँकेलसहित ९ जना दोषी ठहर बिहीबार १ फागुन २०८१ ०८:४९ AM काठमाडौं । सर्वोच्च अदालतले पशुपतिको जग्गामा बालुवाखानी सञ्चालन गर्न दिँदा भ्रष्टाचार गरेको आरोपमा एमाले नेता निर्मल कुइँकेललाई दोषी ठहर गरेको छ ।...