पशुपति जलहरी प्रकरण पुग्यो सर्वोच्च शनिबार १० फागुन २०८१ ०७:५२ AM काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपतिनाथ मन्दिरमा जलहरी राख्ने क्रममा अनियमितता भएको सम्बन्धी मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।...