पर्यटन विभागका निर्देशक यादवविरुद्ध गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोपमा मुद्धा दायर बिहीबार ३० साउन २०८२ ०८:१९ PM काठमाडौँ । पर्यटन विभागका निर्देशक सचिन्द्र कुमार यादवविरुद्ध गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा विशेष अदालत काठमाडौँमा मुद्धा दायर भ...