उत्तराखण्डको बाढीमा बेपत्ता नेपालीको खोजी र उद्धारका लागि कूटनीतिक पहल सुरु गरिसकेका छौं- परराष्ट्रमन्त्री डा. राणा शुक्रबार २४ साउन २०८२ १२:०० PM काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले बह्र्त्को उत्तराखण्डमा आएको बाढीमा बेपत्ता भएका नेपालीहरुको खोजी र उद्धारका लागि नेपाल सरकारले कूटनीतिक पहल...