×

प्रकृति तथा पर्यावरणको संरक्षण र जलवायु परिवर्तन

images

सफा हिमाल अभियान : चारवटा हिमाल क्षेत्रबाट निकालियो झन्डै ३४ टन फोहर

  • आइतबार​ २२ जेठ २०७९ ०७:५१ PM

नेपाल सरकारको योजनाअनुसार नेपाली सेनाले सञ्चालन गरेको ‘सफा हिमाल अभियान’अन्तर्गत विभिन्न हिमाल क्षेत्रबाट यस वर्ष झन्डै ३४ टन फोहर निकालिएको छ ।...