पाल्पाका ६ पालिकामा एमाले, ३ मा कांग्रेस र एकमा माओवादी केन्द्र सोमबार ९ जेठ २०७९ १०:०७ PM पाल्पाको १० पालिकामध्ये प्रमुख पदमा ६ पालिकामा नेकपा (एमाले) विजयी भएको छ । तीन पालिकामा नेपाली कांग्रेस र एउटामा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ । ...