हराए बाउन्न पोखरी, त्रिपन्न टाकुरी बिहीबार २७ असोज २०७९ ०८:०० AM रुकुमपूर्व । सिस्ने गाउँपालिकाका दुईवटा वडा मिलेर रुकुमकोट बनेको छ। वडा नं ५ र ६ का अग्ला पहाडका बीचको सुन्दर ठाउँ रुकुमकोट सानो उपत्यका पनि...