अफगानका २७ सैन्य चौकी नष्ट, ९ माथि कब्जा गरेको पाकिस्तानको दाबी शुक्रबार १५ फागुन २०८२ ११:३९ AM दुई छिमेकी पाकिस्तान र अफगानिस्तानबीच भीषण युद्ध भएको छ । बिहीबार राति अफगानिस्तानले पाकिस्तानमाथि हमला गरेको छ। शुक्रबार बिहान पनि अफगानिस्तानको राजधानी काब...