एलपी ग्यास आयातमा कुनै समस्या छैन : आयल निगम शुक्रबार २९ फागुन २०८२ ०६:३२ PM काठमाडौं । नेपाल आयल निगमले नेपालमा भारतबाट एलपी ग्यास आपूर्तिमा कुनै समस्या नरहेको जनाएको छ। शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै निगमका प्रव...