नेपाल टेलिकमको ‘विन्टर अफर’ सार्वजनिक मङ्गलबार १४ माघ २०८२ ०८:३१ PM काठमाडौँ- नेपाल टेलिकमले ग्राहकको सुविधालाई ध्यानमा राख्दै विभिन्न आकर्षक प्याकेजसहितको ‘विन्टर अफर’ सार्वजनिक गरेको छ। यसअ...