आज दिनभरका प्रमुख २० समाचार बुलेटिन शुक्रबार २४ साउन २०८२ ०७:५६ PM काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् । १- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आज बसेको केन्द्रीय समितिको बैठकले विदेश...