नर्वेका राजकुमार होइबीमाथि ३२ अपराधको आरोप बुधबार ४ भदौ २०८२ ०९:४८ AM काठमाडौँ । नर्वेकी राजकुमारी मेट्टे मारिटका छोरा मारियस बोर्ग होइबीमाथि ३२ अपराधको आरोप लगाइएको छ । यसमा बलात्कारका चारवटा मुद्दा समावेश छन् भने घरेलु हिंसा...