बलर चम्किँदा ओमानमाथि नेपालको शानदार जित, ११३ रनको विशाल अन्तरले घरेलु टोली पराजित मङ्गलबार २७ असोज २०८३ ०७:४९ PM काठमाडौँ, २७ असोज २०८३- बलरहरूको उत्कृष्ट प्रदर्शनप्रेरित नेपालले आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा जारी त्रिकोणात्मक शृङ्खल...