साफ यू-२० महिला च्याम्पियनसिप: आज नेपाल र श्रीलंका भिड्दै
- बिहीबार २ साउन २०८२ ०९:४७ AM
काठमाडौँ । नेपाल साफ यू-२० महिला फुटबल च्याम्पियनसिप अन्तर्गत आज श्रीलंकाविरुद्ध खेल्दै छ । यो खेल नेपाली समय अनुसार साँझ ६: ४५ बजेदेखि शुरु हुदैछ...