फौजदारी वा आरोप लागेका व्यक्तिमाथि छानबिनमा पूर्वाग्रहबाट मुक्त हुन कांग्रेस महामन्त्री शर्माको आग्रह बिहीबार २३ जेठ २०८१ ०१:४९ PM काठमाडौँ, २४ जेठ : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले फौजदारी वा कुनै घटनामा आरोप लागेका व्यक्तिमाथि छानबिन गर्दा पूर्वाग्रहबाट मुक्त भएर  ...