नेपाली बक्स अफिस रिपोर्ट: जेरी अन टपले कमायो १० करोड ५१ लाख सोमबार १८ कात्तिक २०८२ ०६:२९ PM काठमाडौँ । अनमोल केसीको फिल्म 'जेरी अन टप' ले घरेलु बक्स अफिसमा शानदार कमाई गरिरहेको छ । चलचित्र विकास बोर्डले सार्बजनिक गरेको कार्तिक १५ ग...