अमेरिकी राजदूत भन्नुहुन्छ “नेपाललाई कहिल्यै बिर्सन सक्दिन” मङ्गलबार ४ असोज २०७९ ०८:२५ PM भक्तपुर- कमलविनायकस्थित सरस्वती विद्यागृहदेखि नजिकै उत्तरतर्फको गल्लीसम्म बाँसको खम्बामा लहरै ठूलाठूला पहेँलो कपडाको झण्डा झैँ देखिने तोरणले...