नौलेक फाउण्डेशन द्धारा २ जना शिक्षकको भव्य बिदाई मङ्गलबार २४ माघ २०७९ ०१:१८ PM नौलेक फाउण्डेशनद्धारा संचालित दुई जना शिक्षकलाई बिदाई तथा फेरी भेटौला कार्यक्रम मार्फत बिदाई गरिएको छ । खुम्बु पासाङ ल्हामु गाउँपालिका वडा नं.१ स्थित पैयाँ ग...