×

नेकपा एमालेको सचिवालय बैठक

images

एमाले सचिवालय बैठक बस्दै

  • आइतबार​ १८ फागुन २०८१ ०८:०८ AM

काठमाडौं। नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ। बैठक अपरान्ह २ बजेदेखि केन्द्रीय कार्यालय च्यासलमा बस्ने केन्द्रीय कार्यालय सचिव भिष्म अधिकारीले जानकारी दिए...