हिमाली भू-भागमा हिमपात र तराइमा हुस्सु लाग्ने
- मङ्गलबार २६ मंसिर २०८० ०७:१३ AM
काठमाडौं, साउन ३२ । नेपालमा मनसुनी वायुको प्रभावका कारण अहिले बिहान गण्डकी प्रदेशमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ।