मुक्तक शुक्रबार १७ चैत २०७९ ०१:१८ PM १, नारामै सिमित घोषणापत्रको मर्दन गरिदेऊ सदनमा भूँईमान्छेकै आवाज गर्जन गरिदेऊ कहिल्यै नबुझिने वाद अब नरटाऊ नेताजी