एकैपटक झण्डै पाँच खर्बका दुई ठूला जलविद्युत् आयोजना सुरु गर्दै सरकार शनिबार १ असोज २०७९ ११:५१ PM काठमाडौँ- देशमा केही भएको छैन । जताततै निरासा नै निरासा छ भनेर केही मानिसले नकारात्मक टिप्पणी गरिरहेका छन् । कोही पलायन भइरहेका पनि छन...