जनार्दनलाई छोडेर अन्जना बिशंखे प्रचण्डकै कित्तामा आइतबार २४ कात्तिक २०८२ ०७:५७ PM काठमाडौँ । माओवादी केन्द्रकी नेतृ अन्जना बिशंखे नेपाली कम्युनिष्ट पार्टीमा गएकी छन् । यसअघि एकता प्रक्रियामा असहमति जनाउदै जनार्दन शर्माको पक्षमा ल...