मनास्लु हिमालमा पुनः हिमपहिरा : एकजनाको मृत्यु
- सोमबार १७ असोज २०७९ ०७:१० PM
उत्तरी गोरखाको मनास्लु हिमालको तेस्रो आधार शिविरमा गएको हिमपहिरामा पुरिएकामध्ये चार जनाको उद्धार गरिएको छ । हिमपहिरामा परेका दुई जनाको हेलिकप्टरमार्फत उद्धार...