मनाङमा हिमपहिरो: २ जनाको शव फेला, १४ जना अझै सम्पर्कविहीन सोमबार १२ असोज २०८३ ११:१६ AM काठमाडौँ/मनाङ — मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिमलुङ हिमाल क्षेत्रमा आइतबार बिहान गएको भीषण हिमपहिरोमा परेर कम्तीमा १२ जन...