मनाङको तापक्रम माइनस १६, स्थानीय बेँसी झर्न थाले मङ्गलबार २६ मंसिर २०८० ०१:२६ PM मनाङ, २६ मङ्सिर : जाडो बढेसँगै हिमाली जिल्ला मनाङको तापक्रम दैनिक घट्दै गएको छ । मङ्सिरको अन्तिम साता आइपुग्दा यहाँको तापक्रम घटेर माइनस १६ डिग्री से...