नविल बैंकको कामु सीईओमा ज्ञवाली नियुक्त बुधबार १२ चैत २०८१ ०१:५१ PM काठमाडौं । नविल बैंकले प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्र ढुंगानाको राजीनामा स्वीकृत गरेको छ । बुधबार बिहान बसेको सञ्चालक समिति बैठकले ढुंग...