साना करदातालाई सहुलियत शुक्रबार १ भदौ २०८० ०२:१४ PM काठमाडौँ, १ भदौ : सरकारले साना करदातालाई मूल्य अभिवृद्धि कर (भ्याट) मा सहुलियत दिएको छ । यसअघि वार्षिक रु एक करोडसम्म कारोबारको विवरण मासिकरुपम...