मेलम्ची आसपासका बासिन्दालाई सतर्क रहन आग्रह
- मङ्गलबार १३ मंसिर २०७९ ०३:३५ PM
मेलम्चीको पानी भोलिदेखि सुरुङमा पथान्तरन गरिने भएको छ । मेलम्ची खानेपानी विकास समितिले भोलिदेखि खानेपानी सुरुङमा पठाउने तयारी भएको जनाएको छ ।