मेलम्ची खानेपानी भ्रष्टाचार मुद्दामा तत्कालीन सचिव ठाकुरसहित चार जना दोषी ठहर मङ्गलबार २५ भदौ २०८१ ०७:३६ AM काठमाडौं । मेलम्ची खानेपानी परियोजनामा भएको भ्रष्टाचार मुद्दामा तत्कालीन सचिव गजेन्द्र ठाकुरसहित चार जना दोषी ठहर भएका छन् । विशेष अदालतले ख...