किसानमाथि सरकारको डन्डा, अनुदान कटौती गरी मलको मूल्य बढायो मङ्गलबार ३० फागुन २०७९ ०८:१२ AM काठमाडौं । सरकारले रासायनिक मलमा दिँदै आएको अनुदान कटौती गरी भाउ बढाएको छ । अनुदान कटौतीसँगै अब सबै प्रकारका रासायिनक मलको मूल्य साविकभन्दा महँगो हुनेछ...