मुक्तक शुक्रबार २६ फागुन २०७९ ०१:०५ PM १ अभिमान खोज्ने भए, वागमती नुहाएर देखाऊ, स्वाभिमान खोज्ने भए, पसिना चुहाएर देखाऊ, मैलिदै गएको छ तिम्रो छवि ए महामानव हो...