मोहन वैद्यको स्वास्थ्यमा समस्या देखिएपछि शिक्षण अस्पतालको आईसीयूमा उपचार हुँदै सोमबार २७ जेठ २०८२ १२:१९ PM काठमाडौँ । क्राान्तिकारी कम्युनिष्ट पार्टीका महासचिव मोहन वैद्य ‘किरण’ को त्रिवि शिक्षण अस्पतालको आइसियू कक्षमा उपचार भइरहेको छ । अस्पतालका सहायक...