औषधी निःशुल्क वितरण गर्ने काठमाडौं महानगरको तयारी शुक्रबार १९ असोज २०८० ०७:०४ AM काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरवासीलाई ओपीडी सेवासहित ९८ प्रकारका औषधी निःशुल्क वितरण गर्ने भएको छ । कामपाको स्वर्णिम योजनाअन्तर्गत सबै वडामा शहरी...