विधिको शासनमा सम्झौता गर्नुपर्यो भने सरकार छाड्छौं- महामन्त्री गगन कुमार थापा सोमबार १२ फागुन २०८१ ०८:३४ PM काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले कानुनको शासन र प्रजातान्त्रिक अधिकारको बारेमा सत्तारुढ दल एमालेसँग कुनै सम्झौता नहुने बताएका छन् । आ...