मुग्लिन–पोखरा सडक विस्तार : पोखरामा कालोपत्र सुरु सोमबार २९ माघ २०८० ०१:१९ PM कास्की, २९ माघ : मुग्लिन–पोखरा सडक योजनाको पश्चिम खण्डस्थित पोखरामा कालोपत्र गर्न सुरु गरिएको छ । कास्की र तनहुँको सिमाना कोत्रेदेखि प...